दफा ३५
खारेजी र बचाउ खारेजी र बचाउ
(१) त्रिभुवन विश्वविद्यालय ऐन, २०२८ खारेज गरिएको छ ।
(२) यो ऐन प्रारम्भ हुंदाको बखत कायम रहेको त्रिभुवन विश्वविद्यालयको लेनदेन, कारोवार, ऋण, धन लगायत सम्पूर्ण अधिकार र दायित्व यस ऐन बमोजिमको विश्वविद्यालयको हुनेछ ।
(३) त्रिभुवन विश्वविद्यालय ऐन, २०२८ अन्तर्गत बनेको नियम विनियमहरू यो ऐन प्रारम्भ भएको मितिले एक वर्षसम्म मात्र लागू रहनेछन् ।